शिक्षा

एप्क्यानको अध्यक्षमा अर्जुनकुमार बस्नेत निर्वाचित

काठमाडौँ। शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को अध्यक्षमा अर्जुनकुमार बस्नेत सर्वसम्मतिबाट निर्वाचित बनेका छन्। उपाध्यक्षमा दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का निर्वाचित भएका छन्।

महासचिवमा नरेशप्रसाद सेंडाई र सचिवमा मदन उप्रेती र सन्तोष बस्नेत निर्वाचित भएका हुन्। कोषाध्यक्षमा प्रज्वल खत्री र सह कोषाध्यक्षमा विवेक शिवाकोटी निर्वाचित बने। सदस्यहरूमा ज्योती शाही, गीताकुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल र सन्तोष तमाङ्ग निर्वाचित बनेका छन्। सबै कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...