मुख्य समाचार

सुन भनेर पहेलो धातु देखाउने युवक नियन्त्रणमा

नक्कली सुन देखाएर ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौँ। सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ का ३३ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार (भदौं ६) काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो।

उनलाई सुन जस्तो देखिने १ केजी पहेँलो धातुसहित नियन्त्रणमा लिइएको थियो। परीक्षण गर्दा सुन नभएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।

‘सुन भनेर विभिन्न व्यक्तिलाई झुक्काएर ठग्ने गरेको अनुसन्धानमा खुलेको छ,’ एसपी जिसीले भने।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...