मङ्लबार, भदौ १०, २०८२
English
Follow us:

तीजको दिनको हेर्नुहोस् मौसम, कहाँ कहाँ पर्दैछ पानी?

तीजको दिनको हेर्नुहोस् मौसम, कहाँ कहाँ पर्दैछ पानी?

  • खबर सेवा

  • मङ्लबार, भदौ १०, २०८२

  • 50
    SHARES
तीजको दिनको हेर्नुहोस् मौसम, कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ। आज तीज। मौसम पूर्वानुमान महाशाखाले आजको पनि मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम लगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति देशको पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology