बुधबार, भदौ ११, २०८२
English
Follow us:

क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिक ललितपुरबाट पक्राउ

क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिक ललितपुरबाट पक्राउ

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 33
    SHARES
क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिक ललितपुरबाट पक्राउ

काठमाडौँ। क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिक ललितपुरको भैँसेपाटीबाट पक्राउ परेका छन्।

सोमबार राति अध्यागमन विभागको टोलीले अमेरिकी नागरिक डानियल एस कोरनीलाई पक्राउ गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। सचिवालयले उनले धर्मको प्रचार गरिरहेको भिडियो समेत सार्वजनिक गरेको छ।

उनीसँग अरू अमेरिकी नागरिक पनि सहभागी रहेको अध्यागनको भनाइ छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology