यस्तो भयो बृहत कोरिया शैक्षिक मेला [फोटो फिचर]
काठमाडौं। इतिहासमै पहिलो पटक कोरिया शैक्षिक परामर्श नेपाल (केक्यान)ले कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित बृहत कोरिया शैक्षिक मेला–२०८२ भब्यताका साथ सम्पन्न गरेको छ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भएको मेलाको दुई हजार भन्दा बढी विद्यार्थीले सहभागी भएका छन् ।

लामो समयदेख कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएका २३ कल्सल्टेन्सीका ७० भन्दा बढी तालिमप्राप्त एवं अनुभवी परामर्श दाताबाट विद्यार्थीले सेवा दिएको केक्यानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।

खड्काले मेलाबाट विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका अवसरहरू सहित एकै ठाउँबाट कोरिया अध्ययन गर्नका लागि उपयुक्त परामर्श लिएर लाभांवित भएको बताए।


ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




