एमाले नेतृ उषाकिरणले मागिन् प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
जेन जेडको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
आज पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
झापाका ३ ठाउँमा आगलागी
काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...
निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू
जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...
एन्फा कार्यालयमा तालाबन्दी
काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...




