मुख्य समाचार

काठमाडौं महानगरपालिकाले दियो भदौ २६ सम्मलाई विद्यालयमा बिदा

काठमाडौँ। आज भएको जेनजी आन्दोलनलाई ध्यान दिँदै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालय भदौ २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘काठमाडौँ महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।’

भ्रष्टाचार र बेथितिको विरोधमा सोमबार आन्दोलनमा उत्रिएका जेन-जीका युवामाथि सरकारले दमन गर्दा २० जनाभन्दा बढी मारिएका छन्।

 

सम्बन्धित समाचार

आज पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

झापाका ३ ठाउँमा आगलागी

झापाका ३ ठाउँमा आगलागी

काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...

एन्फा कार्यालयमा तालाबन्दी

एन्फा कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...