सिद्धान्त भट्टले छाडे एमाले र अखिल
काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुबाट गएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा त्रिभुवन विश्वविद्यालय क्याम्पस केन्द्रीय कार्यालयमा सभापतिमा उम्मेदवारी दिएका सिद्धान्त भट्टले पार्टी र संगठन छाडेका छन्।
वर्तमान सरकारले जेनजी पुस्तामाथि गरेको क्रियाकलापबाट असन्तुष्ट हुँदै उनले पार्टी छाड्ने सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन्। उनी अघिल्लो चुनावमा स्ववियु सचिव चुनिएका थिए। गत चुनावमा मत मतान्तरले सभापतिमा हारे।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
आज पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
झापाका ३ ठाउँमा आगलागी
काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...
निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू
जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...
एन्फा कार्यालयमा तालाबन्दी
काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...




