भीम रावलको घरमा पनि जेनजीले गरे आगजनी
काठमाडौं। मातृभूमि जागरण अभियानका प्रस्तावक तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलको टोखास्थित निवासमा गएराति आगजनी गरिएको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे अज्ञात समूहले आगो लगाएको हो। डा. रावल विगत लामो समयदेखि खड्ग प्रसाद ओलीको निरंकुश शैली र स्वेच्छाचारी शासनविरुद्ध अनवरत आवाज उठाउँदै आएका छन्।
स्वाधिनता र राष्ट्रियताको पक्षमा प्रखर रूपमा बोल्दै आएका रावलमाथिको यो आक्रमणलाई धेरैले जेन्जी विद्रोहको आवरणमा भएको सुनियोजित प्रहारको रुपमा व्याख्या गरेका छन्।
स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको भए पनि निवासको केही भाग क्षतिग्रस्त भएको बताइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




