मुख्य समाचार

तोकिएको समयमै चुनाव हुने वातावरण बनाऔँ : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुने वातावरण बनाउन सरकार र सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ।

बिहीबार बसेको सचिवालय बैठकले तोकिएकै समयमा चुनाव गराउने वातावरणका निम्ति सबै पक्षसँग आग्रह गर्ने निर्णय गरेको हो ।

‘तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातारणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ,’ प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको वक्तव्यमा भनिएको छ ।

एकीकृत समाजवादीले जेनजी विद्रोहमा भएको दमन र प्रदर्शनकारीबाट भएको भौतिक संरचना क्षतिबारे छानबिन गर्न आयोग गठनको माग पनि राखेको छ ।

 

 

 

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...