मुख्य समाचार

कञ्चापुरबाट ७ जुवाडे पक्राउ

कञ्चनपुर। जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ​ परेका छन् ।​​

भीमदत्त नगरपालिका- ५ बनखेतस्थित सोही नगरपालिका- ६ बस्ने ५३ वर्षीय शिवराज भट्टले सञ्चालन गरेको शिव शक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराजसहित ७ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ८ सय ८८ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार इरानविरुद्धको आक्रमणमा थप दुई अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जससँगै मृतकको कुल...

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय...