पूर्वानुमानभन्दा पहिले मौसम पूर्व सर्दा बढी क्षति
काठमाडौं। बागमति, मधेस र कोशी प्रदेशमा भारी हालै भएको भारी वर्षाले ठूलो जनधनको क्षति भएको छ। जलवायु विज्ञ डाक्टर मदन सिग्देलका अनुसार, पूर्वानुमान गरिएको समयभन्दा तीन–चार घण्टा अघि मौसम प्रणाली पूर्वी नेपालमा सरेको थियो।
वार्मर मोइस्चर र कुल ड्राइ एयरको ठोक्किएर प्रणाली छिट्टै सरेको र तल्लो तहमा अपेक्षित मोइस्चर मध्यम रहेकाले पूर्वानुमानमा थोरै फरक परेको उहाँले। इलाम, रौतहट र वीरगञ्जमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
सिग्देलले जल तथा मौसम विज्ञान विभागले निकालेको पूर्वानुमान तीन दिनसम्म सटिक भए तापनि वास्तविक परिस्थितिमा प्रणालीको अनपेक्षित सिफ्टले समयमै सूचना सम्प्रेषणमा प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले विभागको रियल-टाइम अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
ताजा अपडेट
-
१.
मन्त्री आवास प्रबन्धमा समस्या
-
२.
राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक
-
३.
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
-
४.
काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ
-
५.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
ट्रेन्डिङ
सम्बन्धित समाचार
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




