स्वतन्त्रका उम्मेदवार बालेनशाहकाे अहिले सम्म अग्रता कायम नै
काठमाडौ । स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरका स्वतन्त्रका उम्मेदवार बालेनशाहले अहिले सम्मकाे मतगणनामा नेकापा एमालेका उम्मेदवार केशव स्थापीतलाई एक हजार १९ भोटले पछि पारेका छन् ।
पछिल्लो परिणाम रिपोर्टिङ मत परिणाम अनुसार शाहले २२३८ मत प्राप्त गरेको छ । त्स्यतैगरी एमालेका मेयर केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन्। साथै कांग्रेसबाट सिर्जना सिंहलाई १०८९ मत प्राप्त भएको छ ।
काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई क्रमशस् मत प्राप्तिको परिणाम बढीरहेको देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




