मुख्य समाचार

राष्ट्रपतिबाट ‘एनटिभी वर्ल्ड’को शुभारम्भ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी नेपाल) को पहिलो वार्षिकोत्सवका अवसरमा ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक शुभारम्भ गर्नुभयो। सिंहदरबारस्थित पिएसबी नेपाल टेलिभिजनको परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपतिले पिएसबीको लोगो र मोबाइल एप पनि सार्वजनिक गर्नुभयो।

‘एनटिभी वर्ल्ड’लाई नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा सञ्चालन गरिनेछ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल बुझिने सामग्रीहरू प्रसारण गर्नेछ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरण गरिएको पिएसबी नेपालले गत वर्ष २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएपछि यो दिनदेखि ऐन कार्यान्वयनमा आएको हो।

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...