मुख्य समाचार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको निधन

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित  राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएपृथ्वीको छ भने अर्का एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो ३ः३५ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २३ प ९५४२ नम्बर मोटरसाइकल अनियन्त्रित भएर सडकमा दुर्घटना भएको थियो।

मोटर साइकलमा सवार मोटरसाइकलमा पछाडि व्यास नगरपालिका–१ भादगाउँमा सवार १९ वर्षीय जगत बाँचे मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो।

टाउको गम्भीर चोट लागेका बाचे मगरलाई उपचारको लागि प्रदेश अस्पताल दमौलीमा पठाईएको थियो।तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।मोटरसाइकल चालक, २० वर्षीय निजिन मल्ल घाइते हुनुभएको छ।

उहाँको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।प्रहरीले घटनाको थप विवरण अनुसन्धान भइरहेको बताएको छ ।

सम्बन्धित समाचार

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...