प्रमुख खवर

अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा

दक्षिणी अर्जेन्टिनाको पाटागोनिया क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिको तेज हावा चलेको छ । जसले गर्दा व्यापक अवरोध र क्षति भएको बताइएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय मौसम विज्ञान सेवाले धेरै स्थानहरूको लागि रातो, सुन्तला र पहेंलो अलर्टहरूको श्रृंखला जारी गरेको छ ।

चुबुट र सान्ता क्रुज प्रान्तका स्कूल र किनमेल मलहरू बन्द गरिएको छ । चुबुट प्रान्तको कोमोडोरो रिभाडाभिया शहर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । त्यहाँ बैंक, पसल र स्कूलहरू बन्द गरिएका थिए । स्थानीय अधिकारीहरूले सबै बासिन्दाहरूलाई घर भित्रै बस्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...