सभामुख सापकोटाले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा मंगलबार दिउँसो २ : ३० बजे बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

मंगलबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।

You might also like
Comments
Loading...