मुख्य समाचार

मेयर बालेन शाहका बुबा रामनारायण शाहको निधन, आर्यघाटमा अन्त्यष्टि

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ। केही दिनदेखि स्वास्थ्य अवस्था कमजोर भइरहेकाले आइतबार बिहान बेहोस अवस्थामा  उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो।

अस्पतालका चिकित्सकका अनुसार उहाँलाई एक सातादेखि मधुमेह र पिसाब संक्रमण (UTI) का समस्या रहेका थिए। समयमै संक्रमण नियन्त्रण हुन नसकेपछि पिसाबको संक्रमण शरीरभरि फैलिएको बताइएको छ।

अस्पताल आएपछि उनको अवस्था अत्यन्तै गम्भीर देखिएको र भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उहाँको मृत्य भएको  चिकित्सकहरूले बताएका हुन्।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...