बुधबार, माघ २३, २०८१
English
Follow us:

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 7
    SHARES
भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी छन्।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन भने भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology