अवैध हतियार पड्किँदा एक सामान्य घाइते
देउखुरी । दाङको लमहीस्थित एक होटलमा अवैध हतियार पड्किँदा एक जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा होटल रोयल प्लेसमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होटल सरसफाइ गर्ने क्रममा एसीमाथि राखिएको पेस्तोल देखेपछि चलाउने प्रयास गर्दा अचानक हतियार पड्किएको हो । घटनामा गौतमको औँलामा चोट लागेको छ ।
घटनापछि प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । होटलबाट एक थान अवैध हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।यसअघि अघिल्लो हप्ता शनिबार पनि दाङको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए ।
ताजा अपडेट
-
१.
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
-
२.
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
-
३.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
-
४.
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
-
५.
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
ट्रेन्डिङ
सम्बन्धित समाचार
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...




