मुख्य समाचार

काठमाडौँमा बढ्यो चिसो

काठमाडौँ। काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ। तर आज बुधबार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम मंगलबारभन्दा बढी देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस छ। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ।

 

सम्बन्धित समाचार

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको...

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...