३३९ तहको मत परिणाम सार्वजनिक, १५३ स्थानमा कांग्रेसको जित
काठमाडौं । यतिबेला वैशाख ३० गते सम्पन्न देशभरका पालिकाहरुको मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म ३३९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा १५३ स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने, एमाले १०२ स्थानमा विजयी भएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले ७६ पालिकामा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ३ र नेकपा एकीकृत समाजवादी पार्टी ५ पालिकामा विजयी भएको छ ।
यस्तै, १४७ स्थानमा कांग्रेस अग्रस्थानमा रहेको छ भने, एमाले १०२, माओवादी ७८, जसपा नेपाल ४ र नेकपा एस १० पालिकाको अग्रस्थानमा रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




