बुधबार, माघ २३, २०८१
English
Follow us:

बालेन्द्र साह स्थापित भन्दा ७ हजार ७सय ६ मत अगाडी

बालेन्द्र साह स्थापित भन्दा ७ हजार ७सय ६ मत अगाडी

  • खबर सेवा

  • बुधबार, जेष्ठ ४, २०७९

  • 6
    SHARES

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार  काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका तन्त्र उम्मेदवार बालेन्द्र साहले १६हजार ५२ मत पाएका छन् ।
याे समचार तयार गर्दा सम्म साहले ७ हजार ७सय ६ मतको अग्रता बनाएका छन् ।सुरुवातदेखि नै अग्रता लिइरहेका साहले उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८हजार ३ सय ४५ मत पाएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology