बालेन साह ललितपुरको मतगणना स्थलमा

ललितपुर / काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगेका छन् ।
साह ललितपुरमहनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह गएका हुन ।
साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् ।

You might also like
Comments
Loading...