प्रमुख खवर

चौधरी फाउन्डेसनद्वारा सारिका देवी इमर्जेन्सी वार्ड हस्तान्तरण

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा तयार पारेको २५ सैया सारिका देवी इमर्जेन्सी वार्डको आज हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले अस्पतालाई बुधबार उक्त वार्ड हस्तान्तरण गरेको हो । आम नेपाली जनताका छोराछोरीको उपचार हुने यस अस्पतालको विस्तारमा योगदान पुर्‍याउन पाउँदा निकै खुशी लागेको विनोद चौधरीले आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

चौधरीले फेसबुकमा लेखेका छन्, ‘चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा तयार पारेको २५ शैयाको अत्याधुनिक सारिका देवी चौधरी इमर्जेन्सी वार्डको आज हस्तान्तरण गरिएको छ । आम नेपाली जनताका छोराछोरीको उपचार हुने यस अस्पतालको विस्तारमा योगदान पुर्‍याउन पाउँदा निकै खुशी लागेको छ ।‍’

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...