काठमाडौं महानगर अपडेट : स्थापितभन्दा बालेन शाह १० हजार ५१८ मतले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहको अग्रता कायमै रहेको छ ।यो समाचार तयार हुँदासम्मको मतपरिणाम अनुसार बालेनले २२ हजार १८९ मत ल्याएका छन् ।

त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार केशव स्थापितले ११ हजार ६७१ मत ल्याएको छ ।कांग्रेस उम्मेदवार सिर्जना सिंहले १० हजार ९६३ मत पाएकी छन् ।

You might also like
Comments
Loading...