भरतपुरमा रेनुको अग्रता कायमै, सुवेदी दाहालभन्दा ६ हजार बढी मतले पछाडि
काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । भारतपुरमा अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा दाहाल एमालेका विजय सुवेदीभन्दा ६ हजार १३८ मतले अघि छन् ।
पछिल्लो मत परिणामअनुसार दाहालले ३० हजार ३९४ मत पाएकी छन् भने, एमालेका सुवेदीले २४ हजार २५६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १० हजार ७२१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ३२ हजार ८२९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १८ हजार ८२७ मत ल्याएकी छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




