हृदयघातबाट डीएसपीको मृत्यु
काठमाडौं। इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डीएसपी प्रकाश कोइरालाको आज हृदयघातका कारण मृत्यु भएको छ ।
बिहान मानेभञ्ज्याङबाट पशुपतिनगर फर्केपछि उनी अकास्मात ढलेका थिए । गम्भीर बिरामी उनको यहॉ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको थियो ।
काठमाडौंस्थित एपिएफ अस्पतालका चिकित्सकले उनलाई अघि सॉझ ६ बजे मृत घोषित गरेको सशस्त्र प्रहरीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...




