रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बुको घोषणा
काठमाडौं । रास्वपाको बन्दसूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिएको घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत् उहाँले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउनुभएको हो। लिम्बूको नाम आदिबासी जनजाति क्लस्टरको ६ नम्बरमा थियो ।
पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै एकताबाट आएकाहरूलाई व्यवस्थापन नेतृत्वको बाध्यतालाई बुझेर नाम फिर्ता लिएको उहाँको भनाइ छ ।
इलाम २ को उपचुनावमा लिम्बू रास्वपाबाट उठाउनुभएको छ। त्यहाँ एमालेका सुहाङ नेम्वाङले जित हात पार्नुुुभएको छ।
ताजा अपडेट
-
१.
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
-
२.
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
-
३.
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
-
४.
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
-
५.
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
ट्रेन्डिङ
सम्बन्धित समाचार
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...




