नेशनल प्याब्सन काठमाडौंको साधारणसभा चैत १२ गते

काठमाडौं । नेशनल प्याब्सन काठमाडौं जिल्लाको वार्षिक साधारणसभा चैत १२ गते शनिबार हुने भएको छ ।

बिहान १० बजेबाट स्मार्ट प्यालेस चाबहिलमा कार्यक्रम हुने सचिवालय सदस्य तथा सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

नेशनल प्याब्सनले सम्पूर्ण सदस्य स्कुलहरुलाई प्रतिनिधित्वका लागि आग्रहसमेत गरेको छ ।

साधारणसभाको तयारी तिब्र बनाइएको श्रेष्ठले जानकारी दिए ।

You might also like
Comments
Loading...