मुख्य समाचार

लौरो चुनाव चिह्न बालेनको प्राइभेट होइन, चुनाव चिह्न फिर्ता गर्नू : लौरो अभियान

काठमाडाैँ । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उहाँको वा उहाँको समूहको रहन नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताउनुभयो। उहाँका अनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो ।

बालेन साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्न उहाँले माग गर्नुभयो। लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको बताउनुभयो।

सम्बन्धित समाचार

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र...

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...