लायन्स तथा लियोद्वारा छात्रवृति वितरण
काठमाडौं । लायन्स तथा लियो जिल्ला परिषदको समन्वयनमा अमेरिकाको प्रशासनिक क्षेत्र लायन्स जिल्ला ४(३सि क्यलिफोर्निया मार्फत छात्रवृत्ति वितरण गरिएको छ । २४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ५ पाँच लाख रुपैयाँ बराबर कोछात्रवृत्ति प्रदान गरिएको बताइएको छ।
लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि १नेपालले भगिनि सम्बन्ध स्थापित यो पहिलो ठुलो योजना रहेको कार्यक्रम संयोजक तथा लियो जिल्ला परिषद ३२५ बि १ का अध्यक्ष प्रकाश थापा क्षेत्रीले जानकारी दिए ।
बसुन्धारा स्थित हेराल्ड कलेजमा भएको कार्यक्रमको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गर्भनर विशेश्वर आचार्यले गरेका थिए । प्रमुख अथिति डिष्ट्रिक्ट गभर्नर लायन जमेश वर्गिश तथा बिशेष अथितिको रुपमा पुर्व गभर्नर लायन्स रजेन थापा, डिष्ट्रिक्ट गर्भनर डा. राजेन्द्र गिरी, डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन्स बिष्णु भाई श्रेष्ठ ,डिष्ट्रिक्ट गभर्नर इलेक्ट कर्मा गुरुङ, गिता शर्मा चापागाईं, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मा, डिष्ट्रिक्ट प्रेसिडेन्ट इलेक्ट लियो बिजय श्रेष्ठका साथै विभिन लायन्स तथा लियो लिडरको उपस्थिति थियो।
उक्त कार्यक्रम सफल बनाउन स्थानीय समाजसेवी जेपि नेपाल, सुशान्त ङगोल, बिनिता भण्डारीको सहयोग रहेको बुद्धि कार्कीले बताए ।

ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




