खुल्ला रक्तदान कार्यक्रमा ४१ पिन्ट रगत संकलन
विश्व रक्तदान दिवस जुन १४ को अवसरमा गरीएको खुल्ला रक्तदान कार्यक्रम ४१ पिन्ट रगत संकलन भएको छ ।
”विश्वव रक्तदाता दिवस जुन १४ को अवसरमा ,रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔं ,जीवन बचाउने अभियानमा सहभागी होऔं’ भन्ने नाराका साथ सहयोगी महिला जागरण मञ्चको आयोजना लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल,काठमाडौं लायन्स क्लब अफ काठमाडौं काष्ठमण्डप फ्रेण्ड्स तथा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर कमिटीसंग समन्वय साथै केन्द्रीय रक्त सञ्चार सेवा ताहाचल प्राविधिक सहयोगमा सञ्चालन भएको खुल्ला रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधाकुमारी श्रेष्ठले जानकारी दिइन ।
उक्त रक्तदान कायक्रममा ४८ जना सहभागि भएका थिए ।काठमाडौमा आयोजित खुल्ला रक्तदान कार्यक्रमा रक्तदानको लागी आएका ४८ जना रक्तदाताहरु सबैंलाई लायन्स क्लब अफ काठमाण्डौ काष्ठमण्डप फ्रेण्ड्सका अध्यक्ष हरिकृष्ण अधिकारीले हार्दिक बधाई दिदैं प्रमाणपत्र बितरण गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




