उपेन्द्रका उपाध्यक्ष नेकपामा
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष शिवलाल थापामगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ।
उहाँलाई सोमबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल लगायतले स्वागत गर्नुुभएको छ।
त्यही कार्यक्रममा मनीष हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
प्रकाशित: पुस २८, २०८२ सोमबार १७:४२
201
Shares
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...




