मुख्य समाचार

महामन्त्रीहरूलाई कारबाहीसँगै कांग्रेसले गर्यो वैशाखमै महाधिवेशन गर्ने निर्णय

काठमाडौँ । आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकले उक्त निर्णय अनुमाेदन गरेकाे हाे ।

यसअघि कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि ३१ गतेसम्म पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। गत पुस १८ गते कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडाैँकाे भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन निर्वाचन तयारीमा पुगिरहँदा कांग्रेस केन्द्रीय कार्यसमितिले उक्त निर्णय गरेको हो।

 

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...