प्रमुख खवर

अपेनका १८ नगर समितिका प्रतिनिधिलाई एक साथ शपथ

काठमाडौं । एसोसिएसन अफ प्रि–स्कुल एडुकेटर्स नेपाल (अपेन) अन्तर्गत १८ वटा नगर समितिमा निर्वाचित सम्पूर्ण प्रतिनिधिको शपथ ग्रहण भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाअन्तर्गत रहेका १८ वटा नगर समितिका प्रतिनिधिलाई शनिबार एक कार्यक्रमबीच शपथ ग्रहण गराइएको हो ।

अपेनको दोस्रो नगर अधिवेशनबाट निर्वाचित सम्पूर्ण प्रतिनिधिको एकसाथ शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको अपेनका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष कृष्णकुमार बोहोराले जानकारी दिए ।

केन्द्रीय अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...