स्थानीय तह

युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस

दोलखा । युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवारका लागि उनी पार्टीबाट सर्र्वसम्मत सिफारिस भएका हुन् ।

एमालेको बिहीबार भएको वडा भेलाबाट अध्यक्षका लागि सर्वसम्मत सिफारिस गर्ने सम्पूर्णप्रति लामाले आभार व्यक्त गरेका छन् । लामा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक हुन् ।

सम्बन्धित समाचार

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

म्याग्दी। यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २०...

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी। पर्वत, म्याग्दी र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न...

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११...