पोखरा । लायन्स क्लब अफ पोखरा ग्रिन टाउनको अध्यक्षमा महिला उद्यमी बिन्दा रायमाझी निर्वाचित भएकी छन् ।
लायन वर्ष २०२२/२३ का लागि उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
हिमालयन देउराली रिसोर्ट र होटल पोखरा गुडविलकी सञ्चालिका रायमाझी महिला व्यावसायिकसँगै सामाजिक काममा सक्रिय छन् ।