प्रमुख खवर

रविको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । रवि लामिछानेको दल दर्ता रोक्न माग गर्दै आयोगमा अर्को उजुरी पनि परेको छ ।

लामिछानेको प्रस्तावित पार्टीको नामका विषयलाई लिएर निर्वाचन आयोगमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाईँ, पुष्कर शाहलगायतका व्यक्तिहरूका तर्फबाट जुरी परेको हो ।

दलको नाम स्वतन्त्र रहँदा समाजमा भ्रम र अन्योल उत्पन्न हुने तथा स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने भएकाले यस सम्बन्धमा विचार गरी उपयुक्त निर्णय लिन उजुरीमा माग गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता रोक्नुपर्ने माग उनीहरूको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...