मुख्य समाचार

हिराबहादुर केसी एमालेबाट बागलुङ- १का उम्मेद्वार

काठमाडौं। नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ १ बाट उम्मेद्वार हुनु भएको छ । पार्टीको हिजो बसेको सचिवालय बैठकले केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । पार्टीका जिल्ला अध्यक्ष केसी २०७० को संविधानसभा र २०७९ को प्रदेशतर्फ उम्मेद्वार बन्नुभएको थियो ।

पार्टीको जिल्ला अध्यक्ष भएपछि बागलुङमा पार्टी संगठन बिस्तारका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यस क्रममा तत्कलिन नेकपा एकिकृत समाजवादी पार्टीबाट १५ सय भन्दा बढी कार्यकर्ता एमालेमा केसीकै पहल प्रवेश गर्नुभएको थियो। एमाले पंक्तीमा केसीलाई बागलुङको हिरा र एमालेको मोती भनेर चिनिन्छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...