मुख्य समाचार

ताप्लेजुङमा एमालेले दियो क्षितिजलाई टिकट, योगेश उठ्नै पाएनन्

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट क्षितिज थेबेलाई उमेदवार बनाउने भएको छ । उनलाई उमेदवारका रूपमा अघि सारिएको एमालेले जनाएको छ ।

ताप्लेजुङबाट यसअघि एमालेकै योगेश भट्टराई निर्वाचित हुनुभएको थियो। यसपालि पार्टीले तय गरेको उमेदवारको सूचीमा उपमहासचिव भट्टराईको नाम छैन।

उमेदवारका रूपमा अघि बढाइएका थेबे एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका अध्यक्ष हुनुहुन्छ। संसदीय निर्वाचनमा उनी नयाँ अनुहार हुनुहुन्छ।

 

सम्बन्धित समाचार

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...