काभ्रे २ मा रास्वपाबाट बदन भण्डारी उम्मेदवार
काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी उम्मेदवार बन्नुभएको छ।
उहाँले सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिनुभएको हो। भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि रास्वपाले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो ।
एमाले फुटेपछि नेकपा एसको युवा संघमा रहनुभएको बदन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थियो।
काभ्रेको यो क्षेत्रमा नेकपा एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बसुन्धारा हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...
खोला किनारमा चितुवा मृत फेला
बागमती। मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ...
उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको...




