जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन नेपालबाट मोनिका थापा पुगिन् जर्मनीमा
काठमाडौं । ६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापा जर्मनीको ह्यामबर्गमा पुगेकी छन् । ।
चार दिन हुने अन्तरार्ष्ट्रिय सम्मेलनमा भाग लिन थापा जर्मनीको ह्यामबर्गमा पुगेकी हुन् । ।सम्मेलनमा झण्डै २७८५ अन्तरार्ष्ट्रिय जोन्टा सदस्यहरु सहभागीता रहेको छ । जोन्टा एक गैर नाफा मुलक संस्था हो
। यो संस्थाको सन्जाल बिश्वका ६७ वटा मुलुकमा फैलिएको छ । नेपालमा बिगत ३ बर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार ,समानता र आर्थिक सशत्तिकरण , बालबिवाह र मानव बेचबिखन रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
जोन्टा अन्तरार्ष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालत मार्फत विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




