गोरखा १ बाट कबीन्द्रले टिकट पाउँदा गोरखा २ मा सुदन गुरुङ रास्वपाको उम्मेदवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिनुुभएको छ।
उनका अनुसार गोरखा १ बाट सुदन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यस्तै गोरखा २ बाट कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइएको सचिव रानाले जानकारी दिनुभयो। सुदन गुरुङ जेनजी आन्दोलनपछि एकाएक देखापरेका व्यक्तित्व हुनुहुन्छ। क्षेत्र नम्बर. १ अन्तर्गत चुमनुब्री गाउँपालिका-३ नाग्चेतका हुनुुहुन्छ।
त्यस्तै बुर्लाकोटी रास्वपाका महामन्त्री हुनुहुन्छ। पालुङ्टार नगरपालिका-९ का स्थायी बासिन्दा उहाँ स्थापना कालदेखि नै पार्टीमा सक्रिय भएर लागेका व्यक्तित्व हुनुहुन्छ। यसअघि २०७९ सालको निर्वाचनमा पनि उहाँ गोरखा २ बाट उम्मेदवार बन्नुभएको थियो। त्यतिबेला उनले १२ हजार ६३९ मत प्राप्त गर्नुभएको थियो।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...




