मुख्य समाचार

ऋषि धमलाद्वारा रौतहट ४ बाट उम्मेदवारी मनोनयन

काठमाडौं। पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गर्नुभएको छ।

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिनुभएको हो। धमलाले रौतहट-४ बाट उम्मेदवारी दिनुभएको हो।

उहाँकी श्रीमती एलिजा गौतमले पनि आम जनता पार्टीमै आवद्ध हुनुहुन्छ। धमलाले प्राइम टिमी, रिपोटर्स क्लव लगायत सञ्चालन गर्दै आउनुभएको छ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साह हुनुहुन्छ।

सम्बन्धित समाचार

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...

क्रोएसियामा भीषण आँधी

क्रोएसियामा भीषण आँधी

बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने...