मुख्य समाचार

रिक्त प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुखको निर्वाचन फागुन २१ लगत्तै : आयोग

काठमाडौँ। प्रदेशसभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा छिट्टै निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ।

मंगलवार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लामा पदपूर्ति गरिने जानकारी दिनुभयो।

उहाँले प्रतिनिधिसभा निर्वाचन लगत्तै रिक्त स्थानीय तह तथा प्रदेशसभा क्षेत्रमा निर्वाचन गरिने बताउनुभयो

सम्बन्धित समाचार

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...