ललितपुर महानगरपालिकाको मेयरमा एमालेबाट हरिकृष्ण सिफारिस

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट हरिकृष्ण ब्यञ्जनकार सर्वसम्मत सिफारिस भएका छन् ।

पार्टी महानगर कमिटिको शनिबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेयरमा उनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

उनी एमालेका केन्द्रीय सदस्य, ललितपुर जिल्ला सह–इन्चार्ज, निबर्तमान अध्यक्ष हुन् ।

You might also like
Comments
Loading...