मुख्य समाचार

पर्वत समाजद्वारा प्रकाशित ‘पर्वत चिनारी’ विमोचन

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पारेर पर्वत चिनारी विमोचन गरेको छ।

समाजले शनिबार आयोजित कार्यक्रममार्फत पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको चिनारी सार्वजनिक गरेको हो।

पुस्तक कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र समाजका अध्यक्ष गणेश शर्माले संयुक्त रुपमा गर्नुभएको थियो।

पर्वत चिनारीमा समेटिएका विषयहरु र लेखहरु

पर्वत समाजको परिकल्पना

पर्वत जिल्ला परिचय

जिल्लाका सात पालिका प्रमुखको लेख

पर्वतको समृद्धीका लागि नीतिगत समझदारी

पर्वतको पूर्वाधार विकासका सम्भावना र चुनौति

वित्तिय सुशासनमा पर्वतका स्थानीय तह

पर्वतको समृद्धि सबै पर्वतलीको साझा जिम्मेवारी”-एक दृष्टिकोण

कालिगण्डकीका किनारहरु

वित्तीय संघीयता र पर्वतका पालिकाहरु

पर्वत जिल्लामा पर्यटनको संभावना र आवश्यकता

विकासको मुल मुद्धा: कृषि क्रान्ति

नेपालको कृषि विकास : संरचनागत समस्या, समकालीन चुनौती र दिगो सम्भावनाहरू

पर्वतको विकासबारे यसरी सोचौं

जनसंख्या व्यवस्थापन र बसाइसराइको चुनौति

जनसांख्यिक लाभका दृष्टिले पर्वत राष्ट्रिय विकासको सम्भावना केन्द्र

पर्वत राज्यको ऐतिहासिक पृष्ठभूमी (साभार)

पर्वत जिल्लाको साहित्यिक गतिविधि

कला र साहित्यमा पर्वत

सार्वजनिक सेवा प्रवाहमा पर्वतका स्थानीय तहहरुको भूमिका

सम्मानीत पर्वत व्यक्तित्वको  प्रोफाइल

पर्वतमा निजी क्षेत्रको भविष्य

पर्वतको स्वास्थ्य क्षेत्र अवस्था, चुनौती र सम्भावना

पर्वतका धार्मिक तथा पर्यटकीय गन्तव्यहरू

पर्वतमामा निजी क्षेत्रको योगदान

पर्वत जिल्लामा सूचना तथा सञ्चार प्रविधि (ICT) विकासका सम्भावना र रणनीतिहरू

स्वास्थ्य जीवन शैली–योग

एआई  प्रविधिको सम्बन्ध र बिस्तार

पर्वत जिल्लाका प्रमुख पर्यटन गन्तव्यहरू

पर्वत जिल्ला र देशको आर्थिक विकासका योजनाहरू

चौबाटोमा उभिएको नेपालको सार्बजनिक शिक्षा: गुणस्तरीय चुनौतीहरू बीच जेनजीको अपेक्षा

पर्वत समाजका आजीवन तथा साधरण सदस्यको विवरण

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...