खानेपानी तथा ढल व्यवस्थापन महानिर्देशकमा रमाकान्त दुवाडी

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक पदमा रमाकान्त दुवाडी नियुक्त भएका छन् ।

खानेपानी मन्त्रालयको सहसचिव पदमा कार्यरत दुवाडी खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक पदमा नियुक्त भएका हुन् ।

यस अघि दुवाडी राष्ट्रिय सरसफाइ समन्वय समिति नेपालको अध्यक्ष भई कार्य समेत गरेका थिए ।

You might also like
Comments
Loading...