आज नेप्से १.१५ अंकले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचकमा उतारचढाव आएको छ । कारोबारको सुरुवाती अवस्थामा बढेको २२ अंकले बढेको नेप्से कारोबार बन्द हुँदा भने हिजोको तुलनामा १ अंकले मात्रै बढेको छ ।
सोमबार सेयर बजार परिसूचक ९नेप्से० १ दशमलव १५ अंकले मात्र बढेको हो । आज नेप्से १ दशमलव १५अंकले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।
आज २ सय १७ वटा कम्पनीका १ करोड ५ लाख भन्दाबढी सियर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाखको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जलविद्युत् लगानी तथा विकास कम्पनी, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमश स् अगाडि आज सियर कारोबारमा अगाडि रहे ।
बैंकिङ ५, जलविद्युत् १८, उत्पादन १०९ र ब्यापार उपसमूह ७६ अंक बढे । अन्य १०, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ५८, जीवन बीमा १९, होटल तथा पर्यटन ६०, फाइनान्स २ र विकास बैंक उपसमूह ५९ अंक घटे । कुल ११५ कम्पनीको मूल्य घटदा ५८ को बढ्यो भने ६ को स्थिर रह्यो । बुटवल पावर र गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




